38
साक्षी हुन सक्ने व्यक्ति
39
बोल्न नसक्ने व्यक्तिको गवाही
40
पक्षको आमा, बाबु, इत्यादिलाई गवाही दिन कर नलाग्ने
41
लोग्नेस्वास्नीका बीचको कुरा प्रकट गर्न नहुने
42
न्यायाधीशको हैसियतले गरेको कुनै कार्य प्रकट गर्न कर नलाग्ने
43
सरकारी कार्यालयमा रहेका अप्रकाशित सरकारी लिखतका कुरा प्रकट गर्न नहुने
44
सरकारी कर्मचारीलाई प्राप्त भएको जानकारी प्रकट गर्न कर नलाग्ने
44A
प्रहरी कर्मचारीलाई अपराध घटेको कुराको जानकारीको स्रोत प्रकट गर्न कर नलाग्ने
45
कानून व्यवसायीले आफ्नो पक्षले दिएको जानकारी प्रकट गर्न नहुने
46
कुनै व्यक्ति र निजको ... कानूनी सल्लाहकारको बीचमा भएको कुरा प्रकट गर्न पक्षलाई कर नलाग्ने
47
साक्षीले जवाफ दिन कर लाग्ने
48
साक्षी पेश गर्ने र बकाउने
49
साक्षी बकाउँदाको कार्यविधि
50
सोधपूछ र जिरह
51
साक्षीसँग अनुचित प्रश्न सोध्न अदालतले मनाही गर्न सक्ने
52
विशेषज्ञलाई साक्षी सरह बकाउने र जिरह गर्ने
52A
विशेषज्ञ साक्षी बुझ्ने व्यवस्था:
53
अदालतले साक्षीसँग आवश्यक प्रश्न सोध्न सक्ने